Main

फिल्म निर्देशक निश्चल बस्नेतलाई मातृशोक

काठमाडौँ । फिल्म निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ । उनकी ७१ वर्षिया आमा अमृताको बुधबार बिहान ११ बजेर ४३ मिनेटमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार २ महिनादेखि उनी निमोनियाले पीडित थिइन् । चावहिलस्थित ओम अस्पतालमा उनको उपचार हुँदै आएको थियो । साथै, १५ वर्षदेखि मिर्गौलाको डायलासिस पनि गराउँदै आएकी थिइन् । उनको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button