Main

फिल्म ‘परान’ले ल्यायो ‘ओइ भन्दानी बोलेन’

काठमाडौं । नेपाली फिल्म ‘परान’ मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ । आयोजित कार्यक्रममा रमाइलो खालको नृत्यप्रधान गीत सार्वजनिक गरिएको हो । दशैं अवसरमा सार्वजनिक यो गीत विवाहको परिवेशमा आधारित छ । भिडियोमा फिल्मका शीर्ष कलाकारलाई एउटै फ्रेममा देख्न सकिन्छ । मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button