Main

फिल्म ‘पीआर’ को ट्रेलर : अस्ट्रेलियाली सपना र संघर्षको कथा

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर : पर्मानेन्ट रिसेडन्ट’ को ट्रेलर रिलिज भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरियो । वैदेशिक अध्ययनको लागि अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थीको संघर्षको कथावस्तुमा फिल्म बनेको छ । ऋणधन गरेर त्यहाँ पुगेका नेपालीले सपना पूरा गर्न गर्नुपर्ने संघर्षमा फिल्म आधारित छ । देशप्रेम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button