Main
फिल्म ‘बिगुल’ बन्ने, शीर्ष भूमिकामा नरेन खड्का
काठमाडौं । सामाजिक कथावस्तुमा आधारित रहेर फिल्म ‘बिगुल’ निर्माण हुने भएको छ । शीर्ष भूमिकामा नरेन खड्का अनुबन्धित भएका छन् । बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले फिल्मको कथावस्तु झल्काउने संकेत गर्छ । अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका खड्का पछिल्लो पटक ‘१२ गाउँ’मा देखिएका थिए । ‘हमेशा’बाट मुख्य अभिनेताका रूपमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।