Main
फिल्म हलमा चहलपहल, दर्शक भेट्न हल भिजिटमा कलाकार (तस्वीर)
काठमाडौं । फूलपातीमा फिल्म रिलिज भएसँगै कलाकारलाई ‘हल भिजिट’मा भ्याइनभ्याइ देखिएको छ । बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरले हल–हलमा पुगेर दर्शक भेटिरहेका छन् । प्राप्त तस्वीरमा ‘बलिदान’का कलाकार समीर भट्ट, ऋचा शर्मा, प्रेम पुरी, निर्देशक सन्तोष सेन हलमा पुगेर दर्शकलाई भेटिरहेको देखिन्छ । अभिनेता हरिवंश आचार्य, प्रकाश सपुत, अभिनेत्री प्रियंका कार्की आफ्नो फिल्म ‘हरिबहादुरको जुत्ता’ प्रचारप्रसारको…
– यस समाचारको श्रोत : Online Khabar हो ।