Main
फुटबल प्रशिक्षक श्रेष्ठको निधन
११ फागुन, काठमाडौं । फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ । हाल एनआरटी क्लबको प्रशिक्षण हेरिरहेका श्रेष्ठको आइतबार विहान निधन भएको हो । उनले नेपालको उमेर समुहको राष्ट्रिय टिम प्रशिक्षण गरिसकेका थिए भने हाल ए डिभिजन क्लब एनआरटीको प्रशिक्षक थिए । उनले अन्य डिभिजन क्लबहरूको पनि प्रशिक्षण गरिसकेका छ्न् । उनको निधन भएको एनआरटी…
– यस समाचारको श्रोत : Online Khabar हो ।