Main
‘फुबार’देखि ‘केशरी २’ सम्म : यससाता ओटीटीमा हेर्नूस १० फिल्म
काठमाडौं । यससाता ओटीटी प्लाटफर्ममा चर्चित फिल्म र श्रृंखला आउँदैछन् । तपाईं यी रिलिजको पर्खाइमा हुनुहुन्छ भने, यो सप्ताहन्तको सूची विशेष हुनसक्छ । जिओ हटस्टारमा अक्षयकुमार र आर माधवनका फिल्म आउनेछन् । एप्पल टिभी प्लसले जुलियन मूर र सिड्नी स्वीनी अभिनित हलिउड थ्रीलर ल्याउँदैछ । नेटफ्लिक्सले अर्नोल्ड स्वार्जनेगरको अभिनय रहेको जासूसी एक्सन श्रृंखला ल्याउँदैछ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।