Main
फेक आइडीबाट पैसा मागिएको भन्दै होसियार हुन सुनिता दुलालको आग्रह
काठमाडौं । गायिका सुनिता दुलालले आफ्नो नाममा नक्कली टिकटक अकाउन्ट खोलेर पैसा माग्ने काम भएको भन्दै प्रशंसकलाई होसियार रहन आग्रह गरेकी छन् । नक्कली अकाउन्ट भनिएको टिकटक ह्याण्डलको स्क्रिनसट पोस्ट गर्दै गायिका दुलालले यो अकाउन्टविरुद्ध रिपोर्ट गरेर सघाउन आग्रह गरेकी छन् । उनी लेख्छिन्, ‘सावधान ! कृपया सावधान रहनुहोला । तल राखिएको फोटो र लिंकमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।