Main
फेयनोर्डसँग स्तब्ध हुँदै एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरियो
७ फागुन, काठमाडौं । इटालियन क्लब एसी मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको प्लेअफ चरणबाटै बाहिरिएको छ । दोस्रो लेगको खेलमा डच क्लब फेयनोर्डसँग १-१ गोलको बराबरी खेलेको मिलान समग्रमा २-१ को हार व्यहोर्दै बाहिरिएको हो । फेयनोर्ड भने पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको हो । गएराति घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै अग्रता लिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।