Main
फेरानको ह्याट्रिकमा बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा
२५ माघ, काठमाडौं । फेरान टोरेसको ह्याट्रिक मद्दतमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलमा फराकिलो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५-० गोलअन्तरले हराएको हो । बार्सिलोनाको जितमा फेरानले ह्याट्रिक गर्दा फर्मिन लोपेज र लामिन यमालले १-१ गोल गरे । पहिलो हाफमै ४ गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।