Main

फेवातालमा फसेका ७ जना पर्यटकको सकुशल उद्धार

२५ वैशाख, काठमाडौं । पोखराको फेवातालमा हावाहुरीका कारण एउटा डुंगा (बोट) पल्टिएको छ । सशस्त्र प्रहरीका अनुसार कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा हावाहुरीका कारण स्टयान्डिङ डबल प्याडल भएको पर्यटक सवार डुंगा पल्टिएको हो । बोटिङ गरिरहेको अवस्थामा एक्कासि हावाहुरी आउँदा फेवातालको बीच भागमा उक्त डुंगा पल्टिएको सशस्त्र प्रहरीले जनाएको छ । डुंगामा भारत घर बताउने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button