Main

फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा

२२ मंसिर, लेखनाथ (कास्की) । पोखरा-१८ खपौंदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्छन् । जाल थापेर निस्केका माछा बिक्री गर्न उनी पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष बितिसकेको छ । उनले भने, ‘तेह्र वर्षको उमेरमा विवाह भयो, श्रीमान् पनि उमेर छदै बित्नुभयो, दुई छोरा छन्,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button