Main
‘फोर्ब्स ३० अन्डर ३० एसिया’को सूचीमा अनन्या पाण्डे
काठमाडौं । बलिउड अभिनेत्री अनन्या पाण्डे र अभिनेता इशान खट्टरको नाममा एउटा ठूलो उपलब्धि थपिएको छ । ‘फोर्ब्स ३० अन्डर ३० एसिया’को सन् २०२५ को सूचीमा ६ भारतीय समावेश छन् । जसमध्ये ४ नाम फिल्म र संगीत क्षेत्रका छन् । प्रतिष्ठित बिजनेस म्यागजिनले फोर्ब्सले यी सेलिब्रेटीलाई ३० वर्ष मुनिका नयाँ उद्यमीको सूचीमा समावेश गरेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।