Main

फ्लोरबाटै बिक्यो ‘जेरी अन टप’को अन्तर्राष्ट्रिय राइट

काठमाडौं । छायांकन क्रममा रहेको फिल्म ‘जेरी अन टप’को अन्तर्राष्ट्रिय वितरण अधिकार हङकङको एलजी एसोसिएट्सले किनेको छ । बुधबार निर्माता कम्पनी अनन्या फिल्म्सका तर्फबाट सरोज न्यौपाने र वितरण कम्पनीका तर्फबाट हिमाल रानाले राइट खरिदविक्री सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सहमतिअनुसार कम्पनीले अन्तर्राष्ट्रिय बजारमा फिल्मको वितरण गर्नेछ । एलजी एसोसिएट्सले पहिलोपटक कुनै नेपाली फिल्मको वितरण गर्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button