Main
बंगलादेशमा मारिँदै छ प्रेस
नेपालका आभिजात्य वर्ग र सधैँ सत्तामा रमाउनेहरूले गरेका भ्रष्टाचार र निम्ताएका बेथितिका लागि मिडियालाई दोष दिन खोजे जसरी नै बंगलादेशमा विरोध प्रदर्शनमा मारिएका छात्रहरूको हत्याका लागि पत्रकारहरूलाई बलिको बोको बनाउन खोजिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।