Main
बच्चाको उमेर अनुसार किन बढ्दैन उचाइ र तौल ?
बच्चा स्वस्थ रहेको सूचक हो, उमेर अनुसारको निश्चित तौल र उचाइ हुनु । किनकि बच्चा अस्वस्थ भइरहेमा तौल र उचाइ सन्तुलित हुँदैन । सन्तुलित नहुनुमा खानपान, वंशानुगत समस्या, कुनै स्वास्थ्य समस्या हुनु र प्रतिरोध क्षमता कमजोर हुने मुख्य कारण हुन् । बच्चा अस्वस्थ हुँदा तौल उमेर अनुसारको नबढ्ने, चाहिनेभन्दा बढी मोटोपन बढ्ने हुन सक्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।