Main
बजगाईंको गुनासो : प्रधानमन्त्रीसँग मस्कको संवाद गराएँ, तर काम गरिएन
२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाललाई स्टारलिंकसँग जोड्न माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा डिजिटलमा फड्को मारेको स्टारलिंक, स्पेस एक्सका प्रतिनिधिसँग आफूले प्रधानमन्त्रीसँग कुराकानी गर्ने वातावरण बनाइसकेको बताए । बजगाईंका अनुसार इलोन मस्कका प्रतिनिधिहरू नेपाल आउन चाहन्छन् । ‘डिजिटलमा फड्को मारेको स्टारलिंकका लागि मैले धेरै वकालत गरें । स्टारलिंकका प्रतिनिधि,…
– यस समाचारको श्रोत : Online Khabar हो ।