Main
बजारमा आयो नेपाली ब्रान्डको उच्च गुणस्तरीय ‘पञ्चकन्या बाथवेयर’
नेपालमा बाथवेयर बजार लामो समयदेखि महँगो उत्पादन र सस्तो तर कम गुणस्तरका विकल्पबीच विभाजित भएको भन्दै पञ्चकन्या ग्रुपले उपभोक्तालाई उचित विकल्प दिन ‘पञ्चकन्या बाथवेयर’ ल्याएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।