Main
बजारमा कुन सागको मूल्य कति ?
८ वैशाख, काठमाडौं । कालीमाटी बजारमा साग अहिले ६ प्रकारका साग किन्न पाइन्छ । यी सागमा रायो साग, पालुंगो साग, चम्सुर साग, मेथी साग, तोरीको साग र जिरीको साग रहेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक केलाउँदा यी सागको मूल्य आज स्थिर छ । कालिमाटी तरकारी बजारमा सोमबार रायो साग प्रतिकिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।