Main

बढ्यो सेयर बजार, डेढ अर्ब घट्यो कारोबार

१० भदौ, काठमाडौं । अघिल्लो दिन २१ अंक बढेको सेयर बजार मंगलबार ४.८३ अंक बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २७६६ अंकमा पुगेको छ । कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७७५ अंकसम्म पुगेको थियो, जुन अंक कारोबार अवधिभरको लागि उच्चतम रह्यो । बजार बढे पनि कारोबार रकम डेढ अर्ब बढीले घटेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button