Main
बढ्यो हरियो धनियाँको मूल्य
२२ वैशाख, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार हरियो धनियाँको मूल्य बढेको हो । आज सोमबार हरियो धनियाँको मूल्य थोकमा प्रतिकिलो ३० रुपैयाँ बढेको छ । आइतबार हरियो धनियाँ प्रतिकिलो १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो भने आज…
– यस समाचारको श्रोत : Online Khabar हो ।