Main

बर्कशायर ह्याथवेको सीईओ छाड्दै वारेन बफेट

२१ वैशाख, काठमाडौं । डलर अरबपती लगानीकर्ता वारेन बफेटले यो वर्षको अन्त्यसम्म बर्कशायर ह्याथवे कम्पनीको कम्पनीको मुख्य कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बीबीसीका अनुसार ९४ वर्षीय बफेटले आफ्नो कम्पनीको वार्षिक बैठकमा अब कम्पनीको नेतृत्व उपाध्यक्ष ग्रेग एबललाई सुम्पिने समय आएको बताएका हुन् । उनले भने, ‘मलाई लाग्छ यो उपयुक्त समय हो, अब ग्रेगले वर्षको अन्त्यमा कम्पनीको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button