Main
बर्दियाको ठाकुरबाबा–४ मा कांग्रेसका थारु विजयी
१७ मंसिर, काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार अमिन थारु १ हजार ४३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सेर बहादुर थारुले ६ सय ७८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका विष्णु प्रसाद देवकोटाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।