Main

बलात्कार आरोपमा पक्राउ परे रुकुम पश्चिमका वाईसीएल नेता

१३ असार, काठमाडौं । रुकुम पश्चिममा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय रेशम खत्री छन् । उनी माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) का कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार, खत्रीविरुद्ध १८ जेठमा १७…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button