Main

बलात्कारपछि फस्ने डरले हत्या, शव सड्न थालेपछि खुल्यो पोल

१५ पुस, काठमाडौं । १७ वर्षीया किशोरी हत्याको आरोपमा पक्राउ परेका २४ वर्षीय विश्वास तामाङ १० दिनदेखि प्रहरी वृत्त थानकोटको हिरासतमा छन् । चन्द्रागिरि नगरपालिका–१० सतुगंल खरिबोट बस्ने १७ वर्षीया किशोरी सरिता तामाङको हत्या आरोपमा पक्राउ परेका विश्वासले हत्याको कारणमा बलात्कार जोडिएको खुलाएका छन् । प्रहरीसँगको बयानका क्रममा सरितालाई हत्या गर्नुको कारणबारे उनले बलात्कार रहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button