Main
बलिउड रेडकार्पेटमा मलिना जोशीको ‘सरप्राइज’
मुम्बई । अक्षय कुमार, वरुण धवन, शाहिद कपुरजस्ता चर्चित बलिउड स्टारहरू सहभागी ‘बलिउड हंगामाज स्टाइल आइकन रेडकार्पेट २०२५’मा नेपाली अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी सहभागी भएकी छन् । केही दिनअघि मुम्बईमा आयोजित रेडकार्पेटमा मलिना नेपाली फेसन डिजाइनर मनिष राईको डिजाइनमा देखिइन् । नीलो रङको गाउनमा उनी गर्जियस देखिएकी थिइन् । उनले रेडकार्पेटमा महत्वपूर्ण स्पेस…
– यस समाचारको श्रोत : Online Khabar हो ।