Main
‘बलिदान’मा सौगातको ‘एङ्ग्री’ लुक्स
काठमाडौं । सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ले अभिनेता सौगात मल्लको ‘पात्र पोस्टर’ सार्वजनिक गरेको छ । यो क्यारेक्टर लुक्समा मल्ल ‘एंग्री’ लुक्समा देखिएका छन् । एक पोस्टरमा मल्लको पात्रको एउटा आँखा कालो रङको छ । लामो दारी, केश र गाढा रङको वस्त्र लगाएका छन् । हातमा बलिरहेको राँको देखिन्छ । पृष्ठभूमिमा मानिसको समूह र आगोको…
– यस समाचारको श्रोत : Online Khabar हो ।