Main

बलियो पुल बाढीले बगायो, फेरि तुइनलाई स्वागत गर्नुपर्‍यो (भिडियो)

बाढीले पुल बगाएपछि त्रिशूली नदीमा तुइन झुन्ड्याउनु परेको छ । आवतजावत ठप्प भएपछि विदुर नगरपालिका-१ र ९ को सिमानामा तुइन जडान गरिएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button