Main

बल्खुमा अलपत्र बालिकाको उद्धार, बुवाको जिम्मा लगाइयो

११ साउन, काठमाडौं । काठमाडौंको बल्खुबाट एक अलपत्र बालिकाको उद्धार गरिएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुबाट अलपत्र अवस्थामा भेटिएकी सुस्मिता थिङ नाम गरेकी बालिकाको उद्धार भएको हो । ड्युटीमा खटिएका नगर प्रहरीको टोलीले ती बालिकालाई अलपत्र अवस्थामा भेटेको थियो । उनलाई अहिले बुवा सुरेश थिङको जिम्मा लगाइएको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जानकारी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button