Main

बल्ल टुंगियो एकीकृत समाजवादीमा कार्यविभाजन (नामावली सहित)

१५ माघ, काठमाडौं । महाधिवेशन सकिएको सात महिनापछि नेकपा एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन टुंगिएको छ । अध्यक्ष माधवकुमार नेपालले अपानि-४ जारी गर्दै नेताहरुको कार्य विभाजन टुंग्याएका हुन् । महाधिवेशन सकिएको लामो समयपछि मात्र पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिन, पदाधिकारी चयन गर्न, स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको थियो । त्यसपछि भूगोल, गैरभूगोल, जनसंगठन र विभागहरुको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button