Main

बसको टिकट जसरी नागरिकता दिन हुँदैन : सुवाल

१८ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बसको टिकट जसरी देशको नागरिकता दिन नहुने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले नागरिकता सम्बन्धि विधेयकको दोस्रो संसोधनले राम्रो मात्रै होला भन्न नसकिने बताएका हुन ्। खुला सीमाना भएको देश नेपालमा जन्मको आधारमा मात्र नागरिकता दिनुपर्ने विषयमा उनले जोड दिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button