Main
बस्ताकोटीको ‘विसंगत बस्ती’ लाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार
२८ माघ, नर्थ क्यारोलाइना । कवि तथा गीतकार डा. ऋषि बस्ताकोटीको ‘विसंगत बस्ती’ ले हरि उत्कृष्ट प्रतिभा-२०८० पुरस्कार पाएको छ । अमेरिकाको नर्थ क्यारोलाइनमा आयोजित पुरस्कार वितरण समारोहमा स्थानीय साहित्यप्रेमीका साथै जूममार्फत् नेपाल लगायत विश्विका विभिन्न सहरबाट साहित्यप्रेमीहरू सहभागी थिए । हरि सांस्कृतिक केन्द्रका अध्यक्ष डा. प्रभा कैनीले जूममार्फत काठमाडौँबाट सम्बोधन गर्दै स्रष्टा डा. बस्ताकोटीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।