Main

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

३१ वैशाख, काठमाडौं । बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भएका रामचन्द्र पन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । प्रहरी स्रोतका अनुसार उनी पूर्वसैनिक हुन् । घटना गत चैत ११ गतेको रहेको प्रहरीले जनाएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button