Main

बागमती प्रदेश सभाको बैठक १८ माघमा आह्वान

१५ माघ, मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले १८ माघको बिहान ११ बजे बस्ने गरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशको हिउँदे अधिवेशन आह्वानका लागि गत ११ माघमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार प्रदेश प्रमुखबाट १८ माघमा बस्ने गरी बैठक आह्वान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button