Main
बाढी पीडित क्षेत्रमा केही काम भएन : गोकुल बास्कोटा
८ माघ, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले बाढी पीडित क्षेत्रमा केही काम हुन नसकेको बताएका छन् । मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् । ‘म पनि बाढी पीडित क्षेत्रको मान्छे हुँ । त्यहाँ केही पनि काम भएको छैन । बीपी हाइवे कति बनेको छ ? पूर्व जाने मधेश झर्ने कति…
– यस समाचारको श्रोत : Online Khabar हो ।