Main

बानेश्वर–माइतीघर सडकको प्रदर्शनले करिडोर अस्तव्यस्त

७ वैशाख, काठमाडौं । काठमाडौंको माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई डाईभर्सन गर्दा करिडो क्षेत्र पनि अस्तव्यस्त बनेको छ । महानगर प्रहरीका अनुसार अहिले अहिले प्रहरीले मुख्य सडकबाट सवारी डाइभर्सन गरिएको छ । बानेश्वर बिजुलीबजार भएर चल्ने सवारी साधनलाई सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाइभर्सन गरिएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button