Main
बाबुआमा बन्दै कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा
एकता कपुरले हास्यास्पद कमेन्ट गर्दै लेखेकी छिन्, ‘अब रातहरू साँच्चै लामो हुन थाल्नेछन् । अब निद्रारहित रातहरू सुरु हुनेछन् ।’ शिल्पा शेट्टी, मनिष पल, गौहर खान जस्ता धेरै सेलिब्रेटीले कियारा र सिद्धार्थलाई खुसीको खबरको लागि बधाई दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।