Main
बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना
२९ फागुन, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना भएको छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको बा ५ ख ४०७३ नम्बरको यात्रुबाहक बस स्कुटरसँग ठोक्किएर सडकको नालीमा खसेको छ । बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार बसका यात्रुहरु सकुशल छन् भने स्कुटर चालक घाइते छन् । उनलाई उपचारका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।