Main
बारामा मदिरा सेवन गरेर वडाध्यक्षले कुटे शिक्षक, शरीर बन्धक तथा कुटपिट मुद्दामा पक्राउ
पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा बन्धक बनाएर कुटपिट गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।