Main
बारास्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट
१८ असार, काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ । प्रहरीका अनुसार, बुधबार राति करिब सवा ९ बजे उक्त भट्टीमा विस्फोट भएको हो । उक्त भट्टीमा जगदम्बा स्टिल्सले उत्पादनका लागि फलाम पकाउने काम हुने गरेको थियो । इलाका प्रहरी कार्यालय सिमराका अनुसार, विस्फोटपछि अहिले प्रहरीको टोली खटिएको छ । के…
– यस समाचारको श्रोत : Online Khabar हो ।