Main
बार्सिलोना दुई खेल अगावै लालिगा च्याम्पियन
२ जेठ, काठमाडौं । एफसी बार्सिलोनाले दुई खेल खेल्नु अगावै स्पेनिस लालिगाको उपाधि पक्का गरेको छ । गएराति इस्पानियोलमाथि उसैको मैदानमा २-० को जित हात पार्दै २८औं लालिगा उपाधि सुनिश्चित गरेको हो । बार्सिलोनाको जितमा लामियन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको ५३औं मिनेटमा डानी ओल्मोको पासमा यामालले बक्सको किनाराबाट टप लेफ्ट कर्नरमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।