Main
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा
२४ वैशाख, काठमाडौं । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मध्यराति भएको रोमाञ्चक सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४-३ ले हराउँदै इन्टर समग्रमा ७-६ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । पहिलो हाफमा २ गोलको अग्रता लिएपनि बार्सिलोनाले दोस्रो हाफमा २ गोल फर्काउँदै खेल बराबरी गरेको थियो भने खेल सकिन…
– यस समाचारको श्रोत : Online Khabar हो ।