Main

बार्सिलोनाले उपाधि जितेपछि मेस्सीले दिए बधाइ

२ जेठ, काठमाडौं । बार्सिलोनाले २०२४-२५ सिजनमा घरेलु ‘ट्रेबल’ जित्दै इतिहास रचेको बेला क्लबका पूर्व स्टार खेलाडी लियोनेल मेस्सीले भावनात्मक सन्देश दिँदै समर्थकको मन छोएका छन्। मेस्सीले सामाजिक सञ्जालमा छोटो तर गहिरो सन्देश लेख्दै उपाधि जितका लागि बधाई दिए । उनले बार्सिलोनाको इन्स्टाग्राम पोस्टलाई रिशेयर गर्दै ‘बधाई’ लेखेका थिए । यो पोस्ट केही मिनेटमै भाइरल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button