Main
बालकुमारीमा टिपरको ठक्करबाट ३ सवारीका चालक घाइते, एकको अवस्था गम्भीर
२० असार, काठमाडौं । काठमाडौंको बालकुमारीमा टिपरले दुई वटा नीजि कार र एउटा ट्याक्सीलाई ठक्कर दिएको छ । बिहीबार राति साढे ९ बजेतिर कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको दुई वटा नीजि कार र ट्याक्सीलाई बालकुमारीतिरबाट कोटेश्वरतर्फ आउँदै गरेको टिपरले ठक्कर दिएको हो । बा ०१००६ ख ३९१६ को टिपरको ठक्करबाट बीवाईडी कम्पनीको बा ०१०२९ च ५८०२…
– यस समाचारको श्रोत : Online Khabar हो ।