Main
बालबालिका हुर्काउने कलाबारे गिजुभाईले के लेखेका छन् ?
गिजुभाई बधेका भारतका प्रख्यात शिक्षाशास्त्री, लेखक र बाल मनोविज्ञानका जानकार थिए । गुजरातको सौराष्ट्रमा सन् १८८५ मा जन्मिएका गिजुभाईको ५४ वर्षको उमेरमा उनको मृत्यु भएको थियो । गुजराती भाषामा उनले बालबालिकाको शिक्षा र लालनपालनमा केन्द्रित धेरै पुस्तकहरू लेखे । उनका पुस्तकले बालमैत्री शिक्षण विधिको परिकल्पना र विकासमा महत्त्वपूर्ण योगदान पुर्याए । उनको दर्शन र शिक्षण…
– यस समाचारको श्रोत : Online Khabar हो ।