Main
बालविवाह विरुद्धको फिल्म ‘जुना’को दोस्रो पोस्टर सार्वजनिक
काठमाडौं । बालविवाह तथा महिला हिंसाको कथावस्तुमा आधारित फिल्म ‘जुना : एक व्यथा’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई चित्रण गरिएको छ । विवाहित अस्मिताको पात्र काखमा सन्तान बोकेर निराश भावमा कतै टोलाइरहेकी छिन् भने कृष्णको पात्र कोहीप्रति रिस व्यक्त गरिरहेको छ । पोस्टर राकेश दाहालले…
– यस समाचारको श्रोत : Online Khabar हो ।