Main
बालुवाटारमा ओली-भण्डारीले डेढ घण्टा के कुरा गरे ?
भेटपछि दुवैजनाले आ-आफू पक्षका नेताहरूसँग भेटघाटबारे जानकारी गराएका छन् । यी दुवै नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका नेताहरूले अनलाइनखबरलाई बताएअनुसार, पूर्व राष्ट्रपति भण्डारी आफै समय लिएर प्रधानमन्त्री ओलीलाई भेट्न गएकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।