Main

बालुवाटारमा सत्ता साझेदारको बैठक

९ कात्तिक, काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बुधबार पनि सत्तारुढ दलको बैठक बसेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button