Main
बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी
१३ चैत, काठमाडौं । सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार समसामयिक राजनीतिको विषयमा छलफल गर्न लागिएको छ । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीषर्ए नेताहरू उपस्थित छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।