Main

बालेन भन्छन्- विदेशीहरू हाम्रो खानेकुराको सिको गर्न थाले, प्रवर्द्धन गरौं

१० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै उनले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको बताए । स्थानीय पहिचान र सम्भावना प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव आजबाट सुरु भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button